• Menu

झापा-५ मा ९९ हजार ८१९ मत खस्यो

नेपाल प्रफिट

२०८२ फागुन २१, १७:१०

झापा-५ मा ९९ हजार ८१९ मत खस्यो

काठमाडौं । झापा-५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् ।

मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्