काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले जानकी मन्दिर मा पूजाअर्चना गरेकी छन्।
प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम पुगेकी उनले उक्त मन्दिरमा दर्शन गरेकी हुन्।
सो अवसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो भ्रमण पूर्ण रूपमा धार्मिक उद्देश्यले गरिएको स्पष्ट पारिन्।