• Menu

माघ २५ देखि रोकिएको कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो बस्ने

नेपाल प्रफिट

२०८२ चैत ५, ११:३७

माघ २५ देखि रोकिएको कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो बस्ने

सुर्खेत । झण्डै साढे एक महनिापछि कर्णाली प्रदेश सभा बैठक आज बस्दैछ । माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक आज बस्न लागेको हो ।

माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।

झण्डै ६ महनिा पछि सुरु भएको कर्णाली प्रदेश सभाको सातौ अधिवेशन माग १८ गतेका लागि आव्ह्रान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्