• Menu

कांग्रेस सभापति थापाद्वारा राजीनामा

नेपाल प्रफिट

२०८२ चैत ५, ०९:४६

कांग्रेस सभापति थापाद्वारा राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । उनले बुधबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ ।

माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्