
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म सर्वदलीय बैठकपछि ६३ स्थानमा मतगणना भइरहेको छ ।
पछिल्लो मत गणनाअनुसार ४८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ भने काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले जित हात पारेकी छन् ।
नेपाली कांग्रेस ६, नेकपा (एमाले) ४, नेपाली कम्युनिस्ट पार्टी ३ तथा राप्रपा र श्रम संस्कृति पार्टी १-१ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal