• Menu

उद्योग वाणिज्य महासंघद्वारा राष्ट्रिय आर्थिक बहस आयोजना

नेपाल प्रफिट

२०८२ कात्तिक २२, शनिबार १७:५१

उद्योग वाणिज्य महासंघद्वारा राष्ट्रिय आर्थिक बहस आयोजना

नेपाल उद्योग वाणिज्य महासंघले दोस्रो संस्करणको राष्ट्रिय आर्थिक बहस आयोजना गरेको छ । प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा महासंघले शनिबार काठमाडौंमा ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्