• Menu

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

नेपाल प्रफिट

२०८२ असार १, १२:२३

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहट । चट्याङ लागेर गरुडा नगरपालिका-१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।

आइतबार बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्