काठमाडौं । सरकारले कर्मचारो तलब नबढाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत तलब वृद्धि नगर्ने घोषणा गरेका हुन् ।
तर, महँगी भत्ता वृद्धि गरी ५ हजार बनाइएको छ ।