• Menu

अर्थमन्त्री पौडेल  र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

नेपाल प्रफिट

२०८२ वैशाख ३१, बुधबार १३:१२

अर्थमन्त्री पौडेल  र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार भएको भेटका अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्