• Menu

बागलुङमा तीन तला माथिबाट खसेर वृद्धाको मृत्यु

नेपाल प्रफिट

२०८२ वैशाख २४, बुधबार ११:३९

बागलुङमा तीन तला माथिबाट खसेर वृद्धाको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका-४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४:४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्