• Menu

अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

नेपाल प्रफिट

२०८२ वैशाख २३, ११:०८

अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा मंगलबार बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको  जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्