• Menu

सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्‍यो

नेपाल प्रफिट

२०८१ चैत ११, २०:५८

सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्‍यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । घिसिङ २०७८ साउन २५ मा दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्