• Menu

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाल प्रफिट

२०८१ माघ २०, ११:०९

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबारका लागि १ लाख ६२ हजार ८ सय रुपैयाँ निर्धारण भएको हो ।

आइतबार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ । आज चाँदी १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्