• Menu

गायिका एलिना चौहानले दायर गरिन् सम्बन्ध विच्छेदको मुद्दा

नेपाल प्रफिट

२०८१ माघ १८, शुक्रबार १७:११

गायिका एलिना चौहानले दायर गरिन् सम्बन्ध विच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । चौहानले शुक्रबार काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध सम्बद्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन् ।

एलिना र विष्णुको वैशाख पहिलो साता विवाह भएको थियो । विष्णु भने अहिले अस्ट्रेलियामा  छन् । सम्बन्ध विच्छेदमा उनले अंश हकदावीभन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्