• Menu
s

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा सुमन दाहाल नियुक्त

नेपाल प्रफिट

२०८३ जेठ २६, २१:२२

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा सुमन दाहाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा सुमन दाहाल नियुक्त भएका छन् । बैंकको रिक्त अध्यक्ष पदको जिम्मेवारी सरकारले सहसचिव दाहाललाई दिएको हो ।

सरकारले विगतमा राजनीतिक नियुक्त पाएकाहरुलाई मार्ग प्रशस्त नगरे पदमुक्त गर्ने चेतावनी दिएपछि तत्कालीन अध्यक्ष देवकुमार ढकालले राजीनामा दिएका थिए । सोही रिक्त स्थानमा अर्थ मन्त्रालयलले दाहाललाई पठाएको हो ।